०१०-५२०४५०

प्रयास नेपाल धादिङमा स्वागत गर्दछौ

प्रयत्नशील सामुदायिक विकास समाज (PRAYAS– Nepal) धादिङ गैर सरकारी मुनाफा नकमाउने, धर्म निरपेक्ष, सेवामुखी सामाजिक संस्था हो । यसको स्थापना २०५८ सालमा संस्था दर्ता ऐन २०३४ अन्तरर्गत भएको हो । 

पुरा पढ्नुहोस्

चलिरहेका कार्यक्रमहरू

नयाँ बाटो नयाँ पाईला कार्यक्रम

विश्व शिक्षासंगको साझेदारीतामा संचालित यस कार्यक्रम धादिङ जिल्लाका ५ वटा गाविसका बिशेष गरी श्रमिक बालबालिकालाई केन्द्र बिन्दुमा राखेर शैक्षिक माध्यमले बिद्यालय बालक्लब

पुरा पढ्नुहोस्

सामुदायिक विकासकालागि शसक्तिकरण कार्यक्रम

गरिबी निवारण कोषको आर्थिक तथा प्राविधिक सहयोगमा प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल धादिङद्वारा संचालित “गरिबी निवारण” कार्यक्रम सर्वप्रथम धादिङ

पुरा पढ्नुहोस्

बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम

घरपरिवार, विद्यालय तथा समुदायमा बालसुलभ व्यवहार नहुनु, बालबालिका प्रति चासो नहुनु,  बालबालिकाहरु घर छाडेर अन्यत्र जाने, विद्यालयमा नियमित नजाने, बीचैमा

पुरा पढ्नुहोस्

सफलताको कथा

कमलाको जीवनमा आएको परिवर्तन

म कमला पुलामी मगर हुँ । म ३८ बर्षको भएँ । मेरो घर धादिङ्ग जिल्लाको पिंडा गाविस वडा नं ५ पर्दछ । मेरो श्रीमान गोपाल पुलामी मगर हुनुहुन्छ । मेरो ३ जना छोरा र ४ जना छोरी गरी जम्मा ९ जनाको परिवार छ । हाम्रो जग्गा जमिन भन्नुपर्दा खेत २ रोपनि र बारी ३ रोपनि छ । यस जग्गा जमिन बाट उब्जनि भएको अन्नले ६ महिना मात्र खान पुग्छ । अरु बाँकि महिना ज्याला मजदुरी गरेर खानु पर्छ । सानो परिवार भएता पनि कमाउने जग्गा र स्रोत नभएको कारण घर चलाउन मुश्किल पर्छ । छोरा छोरीहरुको पढाइै अगाडी बढाउन साह्र्रै ...

मेरो जीवनमा आएको परिवर्तन.....

म भुमेस्थान गाविसको वडा.नं २ बालुवार्खकमा बस्छु । आज भन्दा डेढ बर्ष अगाडि यस बस्तीमा सामाजिक परिचालक गोमा तामाङ आएर समुहको आवश्यकता र महत्वको वारेमा जानकारी दिएपछि हामी समुहमा आवद्घ भयौं । यस भन्दा पहिला हामिलाई समूहको बारेमा केही पनि थाहा थिएन र कसैले पनि यस स्थानमा आएर काम गरेका थिएनन् । २०६७ साल वैशाखमा हामिले समुह बनाउने निर्णय गरेपछि असारबाट नियमित मासिक रुपमा बैठक बस्दै आईरहेका छौं । हाम्रो समुहको नाम भैरवि सामुदायिक संस्था हो ।  ...

प्रयासका साझेदारहरु

  • Nepal Government
  • Child Fund Japan