सुचना

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ र वल्र्ड भिजन ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा धादिङ्ग जिल्लाका सल्यानकोट,गुम्दी,खाल्टे,कटुन्जे,जीवनपुर गाविसमा संचालन हुने Nepal Earthquake Response अन्र्तगत Education in Emergency and Child Protection Programme का लागि कर्मचारी आवश्यकता ।