प्रयास नेपाल

सम्पर्क ठेगाना

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल)

नीलकण्ठ धादिङ

टेलिफोन/फ्याक्स नं ०१०-५२०४५०

इमेलः prayashnepal@gmail.com

वेवसाईटः www.prayashnepal.org.np

पुरा पढ्नुहोस्

प्रयत्नशील सामुदायिक विकास समाज (PRAYASH– Nepal) धादिङ

प्रयत्नशील सामुदायिक विकास समाज (PRAYASH– Nepal) धादिङ गैर सरकारी मुनाफा नकमाउने, धर्म निरपेक्ष, सेवामुखी सामाजिक संस्था हो । यसको स्थापना २०५८ सालमा संस्था दर्ता ऐन २०३४ अन्तरर्गत भएको हो । यस संस्थाले ग्रामीण समुदायमा अनौपचारिक शिक्षास्वास्थ्यसामुदायिक विकाससरसफाई आय आर्जन कार्यक्रमवातावरण संरक्षण सामाजिक न्याय अधिकारमुखी अवधारणासार्वजनिक सरोकारका विषयमा बहसपैरवी सामाजिक परिचालन जस्ता कार्यक्रमहरुमा साचालन गर्ने कार्यलाई उच्च प्राथमिकता दिंदै आएको छ ।

पुरा पढ्नुहोस्

संस्थाको रणनितिहरु

आजको सन्दर्भमा कुनैपनि व्यक्ति संघसंस्थाको क्षमता अभिबृद्धि गर्न अति जरुरी छ । जसले गर्दा कार्यक्रम प्रभावकारी रुपमा लागू गर्नुका साथै त्यसको गुणस्तरियतामा समेत बृद्धि हुन जान्छ । सो का लागि संस्थामा कार्यरत व्यवस्थापन तथा कार्यक्रममा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न अपरिहार्य छ ।

पुरा पढ्नुहोस्

कार्यसमिति संरचना

प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालको कार्य समिति कृष्ण बहादुर चेपाङको अध्यक्षतामा रहेका छ र उक्त समितीमा जम्मा ९ जना रहनु भएको छ । ४ जना महिला र ४ जना पुरुष रहेको यस समितिमा २ जना दलित, २ जना जनजाति र ५ जना अन्य रहनु भएको छ ।

पुरा पढ्नुहोस्